जापानिज भाषा कक्षा बारेमा गएर हेरौं!

शुभबिहानि  चुनागुत्तो जापानिज भाषाको शिक्षिका आरा हो।

जापान जानु भन्दा अगाडी ,त्यसपछि काम गर्न सुरु गरिसक्नु भएका सबैबाट ,एकदमै धेरै सोधिने प्रश्नमा !

जापानिज भाषाको लगातार अध्ययन गर्न मन छ ,के गर्दा हुन्छ होला ?」

यो प्रश्नको अर्थ 「बिधालय जान पनि सकिन्छ ?」

साथै「कम्पनीमा जापानिज भाषा सिक्न पाउन सकिन्छ ?」भन्ने लाग्छ।  

त्यस्तो व्यक्तिहरुलाई सल्लाह सुझाबको कुरा गर्नेछौं।

अध्ययन गर्ने तरिका विभिन्न तरिका छ। काम पश्चात घरमा अध्ययन गर्ने ,कम्पनीको ब्रेक टाइममा जापानिज संग सक्रिय रुपमा कुरा गर्ने। मन पर्ने आनिमे हेरि अध्ययन गर्ने आदि।

 ※अहिलेसम्म भेटेको प्राय भाषा राम्रो भएका बिदेशीहरु आनिमे मन पर्ने मान्छेहरु धेरै छन्।

शिक्षक भएमा राम्रो !!सकेसम्म जापानिजसंग बातचितको अभ्यास गर्न चाहाने मान्छेहरुलाई सिफारिस गरिन्छ। 【क्षेत्रको जापानिज भाषा कक्षा 】

शिक्षक भोलेन्टियर गर्ने(स्वोयमसेबक)  जापानिज नागरिक हो।  दयालु मान्छे धेरै छन् ,पहिले बिधालयको शिक्षक साथै कम्पनीबाट सेवा निबृत कर्मचारीहरु आदि ,सामाजिक व्यक्तिको हिसाबले धेरै अनुभबी र दक्ष मान्छेहरु धेरै छन्। 

फि पनि नि-शुल्क हुने देखि प्रति घन्टाको ५०० एन (पाठ्य  पुस्तक र  पियपदार्थ सहित )सस्तो छ।

आफ्नो क्षेत्रमा जापानिज भाषा कक्षा छ कि छैन भनेर खोज्नको लागि इन्टरनेटमा

「○○सिटि जापानिज भाषा कक्षा」अथवा「○○वार्ड जापानिज भाषा कक्षा स्वोयमसेबक 」आदि खोजेर हेर्न होस्।

अबस्य खोज्नलाई गाह्रो ,खोजेपनि नभेटाउनपनि सकिन्छ त्यतिखेर चुनागुत्तो कम्पनीको स्टाफसंग सल्लाह गर्नुहोस!(^^)/

भाषा राम्रो नभए पनि केहि फरक पर्दैन जापानिज भाषाको कुराकानी रमाइलो गर्नुहोस। साथै जापानको जिबनयापन पनि अझै रमाइलो गर्नुहोस।

जापानिज भाषा कक्षाको इमेज यहाँ छ  ↓

NPO  Sunkus


https://www.npo-thanks.jp/nihongo-class_salon.html