NEPAL

Select Language

पहिला सदस्य दर्ता

अन्तरबार्तामा आफ्नो कमजोरीको बिषय सोधेको खण्डमा।

जापानिजको अन्तरबार्तामा एकदमै सोधिने प्रश्न

「आफ्नो【राम्रो कुरा 】【कमजोरी कुरा】बताउनुहोस 」

「राम्रो कुरा 」आफ्नो बारे राम्रो कुरा 、「टिम वोर्क गर्न सक्छु  」अथवा 、「स्वस्थ छु」आदि कुराहरु प्राय बिस्वासका साथ जबाफ दिने गर्छन

  अर्को तर्फ 「कमजोरी कुरा 」मा 「भूतसंग डराउछु 」अथवा 「अग्लो ठाउ मन पर्दैन 」आदि तेस्तो कुरा गर्दा जापानिज अलिकति  हासेको हुदैनर ?

त्यसको कारण 「कमजोरी कुरा」को केसमा चाही अनुबाद अथवा सोच्ने तरिकामा जापानिज र तपाईहरुको देश फरक भएर हो। (डर ) अथवा (मन नपर्नु )प्रश्न सोध्ने जापानिजलाई सोध्न मन लागेको कुरा होइन।

「कमजोरी कुरा」सरल रपमा भन्दा 「आफ्नो नराम्रो कुरा 」हो।

「हैटーआफ्नै नराम्रो कुरा भनेर अन्तरबार्तामा पास नहुने त होइन ??」भन्ने सोच्नु भएको होला तर त्यस्तो हुदैन। आफ्नो राम्रो कुरा र कमजोरी कुरा बुझेको छ कि छैन भनेर अन्तरबार्ता कर्ताले थाहा पाउन चाहेको हो।

आफ्नो कमजोरी कुरा बुझेर सच्याउने प्रयास गरिराखेको कुरा मिलाएर भनेमा त्यसले तपाइलाई सकारात्मक रुपमा ग्रहण गर्दछ।

उदारणको लागि ,यदि तपाई धेरै बोल्नु हुन्न ,मान्छेसंग कुरा गर्न सक्नु हुन्न भन्ने लागिराखेको छ भने「त्यति धेरै बोल्ने बानि छैन तर त्यसको सट्टामाधेरै समय सम्म काममा एकाग्र भएर गर्न सक्छु।भन्ने आफ्नो राम्रो पक्षमा ढाल्न सकिन्छ।

र「पहिले पहिले धैर्य गर्न सकिदैनथ्यो ३बर्ष जापानमा मेहनत गरेर धैर्य गर्न सकिने बलियो मान्छे भएको छु। 」भन्ने खालको प्रगति भएको कुरालाई अपिल पनि गर्न सकिन्छ।

जापानी संस्कृतिमा, इमानदारीपूर्वक आफ्नो अक्षमता र कमजोरीहरू स्वीकार गर्न सक्ने मानिसहरूलाइ राम्रो छापको रुपमा लिने गर्छन।  (यो तपाईंको देशको विपरीत हुन पनि सक्छ।)

चुनागुत्तोको अभ्यास अन्तरबार्तामा तपाइलाइ तपाईप्रति कसरि आकर्षण गर्न सकिन्छ भन्ने तरिका र सुझाब गरिने भएकोले अन्तरबार्ता अगाडी अबस्य अभ्यास अन्तर्वार्ता अगाडी प्रयोग गरौं।