रोजगार जानकारी

भ्याकेन्सी खोजि रिजल्ट ।।3केस (1〜3केस)

रिन्यू पालो

  • भ्याकेन्सी नम्बर: N1030

    【बेसिक तलब २लाख ३० हजार】नागोयाको तेन्पुरा रेस्टुरेन्टमा काम गर्ने होइन ? जापानिज स्टाफ धेरै भएकोले जापानिज भाषा सिक्न सक्नु हुनेछ।!

    • जानकारी परिबर्तन गर्ने दिन:2023/6/2
    • पोस्ट गर्ने अन्तिम मिति:2024/10/18
    कामको प्रकार
    खाध्य सेवा (रेस्टुरेन्ट)
    काको सेक्टर
    ग्राहकको सेवा ,खाना पकाउने।
    काम गर्ने स्थान
    GIFU/AICHI
    भर्ती लक्ष्य
    • रास्ट्रीयता

      राष्ट्रियताको पर्वाह नगरी

    • बासस्थान

      जापानका बासिन्दाहरू मात्र

    • भिजाको प्रकार

      बिशेस शिप

    कम्पनी नाम

    (भ्याकेन्सी नम्बर:N1030)

    कामको विवरण
    ग्राहकको सेवा ,खाना पकाउने। तेन्पुरा इजकायामा, हल र किचनमा खाना पकाउने काम । ग्राहक सेवाको कामको लागि त्यहाँ काम गर्ने जापानिज स्टाफले दयालुक साथ् जापनानिज भाषा लेबल बढाउन अभिप्रेरित गर्छन। , । पसलको सबै बाताबरण राम्रो छ। ग्राहकसंग एकदमै निकटताको भावनाको साथ ग्राहकहरूलाई सेवा दिन सकिनेछ। यदि तपाईं भविष्यमा रेस्टुरेन्ट खोल्न वा व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने पनि समर्थन र साथ हुनेछ।
    तलब (बेसिक तलब )
    बेसिक तलब २लाख ३० हजार
    ट्राएल समयमा पर घण्टा १००० एन
    बर्षको बिदा बिदा
    बर्षमा १०५ दिन हप्तामा २ दिन बिदा
    काम गर्ने समय
    काम गर्ने समय ३ बजे बाट रातिको १२ बजे सम्म १घनटा
    बोनस उपचार
    बोनस आफुले गरेको काम को आधारमा(बर्षमा २ चोटी )
    तलब ब्रिदी
    कल्याण
    पसलको आय पुरा भएमा प्रोत्साहानको लागि केहि रकम प्रदान गरिनेछ।
    खानाको लागि सपोर्ट गरिन्छ।
    कामदारहरुको भ्रमण
    फेमिली सपोर्ट (दिपेनडेन्ट,बच्चा )
    प्रशिक्षण प्रणाली
    आवातजावातको फि सबै प्रदान
    छात्राबास
    कुनै पनि
    अन्तरबार्ता गर्ने तरिका
    प्रत्यक्ष अन्तरबार्ता अनलाइन बाट पनि हुन्छ
    अन्तरबार्ता १ चोटी मात्रै
    बिदेशी सेनियर
    विदेश कामदारहरु धेरै छैन तर अब देखि बढ्ने सम्भावना छ।
    भ्याकेन्सी नम्बर
    ५ जना
    कमेन्ट
    जापानिज भाषामा दक्ष हुन चाहानु हुन्छ भने ,जापानिज संग कम्युनिकेसन गर्दै काम गर्न चाहाने व्यक्तिलाइ यो कम्पनि मिल्छ जस्तो लाग्छ। प्रयास गरेर हेर्नु होला।

    विवरण खुलाउने

  • भ्याकेन्सी नम्बर: N1026

    कार मर्मत | २३०,००० एन् बेसिक तलबको साथ कार मर्मत र बिक्री कम्पनीमा काम गरौं [इबाराकी/चिबा ]

    • होस्टेल अथवा रुमको भाडा सपोर्ट छ
    • आवातजावत शुल्क छ
    • बोनस छ
    • ओभर टाइम को पैसा छ
    • जानकारी परिबर्तन गर्ने दिन:2023/4/20
    • पोस्ट गर्ने अन्तिम मिति:2024/4/18
    कामको प्रकार
    काको सेक्टर
    कारको दैनिक चेकजाँच
    काम गर्ने स्थान
    IBARAKI/CHIBA
    भर्ती लक्ष्य
    • रास्ट्रीयता

      भियतनाम

    • बासस्थान

      बस्ने ठाउँको पर्वाह नगरी

    • भिजाको प्रकार

      बिशेस शिप

    कम्पनी नाम

    (भ्याकेन्सी नम्बर:N1026)

    कामको विवरण
    बेसिक दैनिक चेकजाँच गर्ने।,कारको मर्मतको लागि सपोर्ट गर्ने |
    तलब (बेसिक तलब )
    २००,००० एन ~२३०,००० एन
    नर्मल कारको लाइसेन्स भएको व्यक्तिको लागि २३०,००० ,लाइसेन्स नभएको व्यक्तिको २०५,००० एन। त्यसबाहेक आवतजावत शुल्क छुट्टै पाउछ।
    बर्षको बिदा बिदा
    सिफ्ट अनुसार ,बर्षमा १०६ दिन
    काम गर्ने समय
    ७ घण्टा ९:००~१९:००० (रेस्ट टाइम ३ घण्टा )को सिफ्ट अनुसार
    बोनस उपचार
    बर्षमा २ चोटी (गर्मि सिजन जाडो सिजन )बोनस छ। तलब बढ्ने सिस्टम छ। आफ्नो कामको दक्षता अनुसार।
    हरेक चोटी गरेर २लाखको हारहारीमा
    छात्राबास
    हो(महिनाको २५,००० एन जति (बस्ने रुम अनुसार ))
    अन्तरबार्ता गर्ने तरिका
    डकुमेन्ट छनोट →अन्तरबार्ता (फेस टु फेस अथवा अनलाइन अन्तरबार्ता ) → कामको औपचारिक रुपमा निर्धारण
    बिदेशी सेनियर
    भियतनामी नागरिक : ४ जना
    भ्याकेन्सी नम्बर
    ४ जना
    कमेन्ट
    थोरै भएपनि इच्छुक हुनुहुन्छ भने इन्ट्री गर्नु होस् !

    विवरण खुलाउने

  • भ्याकेन्सी नम्बर: N1027

    यूरोपेली परम्परा र जिबनको बिषयको शहरी होटल

    • हरेक शहरमा भएको प्रख्यात होटलको फ्रन्ट .ग्राहाक सेवाको काम
    • जानकारी परिबर्तन गर्ने दिन:2023/4/20
    • पोस्ट गर्ने अन्तिम मिति:2024/6/30
    कामको प्रकार
    काको सेक्टर
    होटलको सम्पूर्ण काम
    काम गर्ने स्थान
    HOKKAIDO/MIYAGI/TOKYO/KYOTO/OSAKA/HYOGO/FUKUOKA/NAGASAKI/OKINAWA
    भर्ती लक्ष्य
    • रास्ट्रीयता

      राष्ट्रियताको पर्वाह नगरी

    • बासस्थान

      जापानका बासिन्दाहरू मात्र

    • भिजाको प्रकार

      बिशेस शिप

    • अन्य सर्तहरु

      बिशेस शिप मूल्याङ्कन परिक्षामा उतिर्ण गरेको ब्यक्ति (होटल /रेस्टुरेन्ट)

    कम्पनी नाम

    (भ्याकेन्सी नम्बर:N1027)

    कामको विवरण
    फ्रन्टको काम .सोधपुक्षको काम .रुम बुकिङ्ग. ग्राहकको विभिन्न जानकारी सम्बन्धित |
    तलब (बेसिक तलब )
    २००,०००० ~२१०,०००
    आवातजावात खर्च छ महिनाको ५० हजार सम्म
    बर्षको बिदा बिदा
    १०८ दिन
    काम गर्ने समय
    सिफ्ट अनुसार (काम गर्ने समय ८ घण्टा ) ※ रातिको काम पनि हुन्छ
    बोनस उपचार
    आफुले पाउने बिदाको ५ दिन अनिबार्य प्रयोग गर्नु पर्ने
    कल्याण
    कम गर्दा लगाउने ड्रेस पनि उपलब्ध छ।
    छात्राबास
    हो(कम गर्दा लगाउने ड्रेस पनि उपलब्ध छ। )
    अन्तरबार्ता गर्ने तरिका
    २पटक(अनलाइनबाट पनि सकिनेछ)
    बिदेशी सेनियर
    धेरै देशका छन्
    भ्याकेन्सी नम्बर
    १० जना
    कमेन्ट
    तलब :
    टोक्यो  २१०,००० एन
    क्योतो ・ओसाका・ह्योगो २००,००० एन
    फुकुओका・नागासाकी ・होखाइदो・ओकिनावा・मियागी १८५,००० एन

    जापानको हरेक शहरमा भएको होटलको कम्पनि हो।
    यसपटक बिशेस गरि ओकिनावाको लागि भ्याकेन्सी खुलाइएको ।
    न्यानो रिसोर्टमा आरामसँग काम गर्न चाहने हरुलाई बिशेस स्वागत गरिएको छ।

    विवरण खुलाउने