प्रबाह सेवा सामाग्रीहरु

चुनागुत्तो तपाई संग प्रतिज्ञा गर्दछ।

  1. 01

    सहज र सुरक्षितरुपमा सपोर्ट

    अन्तरबार्ताको तयारी अबस्य ,पास भइसकेपछि भिजा लिन देखि लिएर रूम सर्न सपोर्ट गर्छौं। ढुक्क हुनुहोस।

  2. 02

    काम लगाई दिएको फि 0 एन

    हामी काम लगाई दिएको पैसा १ एन पनि लिदैनौ

    ※जापानिज ,बिदेशी मतलब नगरी नराम्रो दलालहरु ब्रोकर हरुले धेरै पैसा लिएर काम लगाइदिने केसहरु धेरै बढ्दै छ। विचार गर्नु होला।

गर्ने प्रक्रिया र सेवा सामग्री

  1. STEP.1

    सदस्य दर्ता गर्न (फ्री )

    लिमिटेड सदस्य सर्बिस भएकोले सर्बप्रथम सदस्य दर्ता अनिबार्य गर्नु होला।

  2. STEP.2

    कामको भ्याकेन्सी हेर्नको लागि प्रवेश गर्ने

    इच्छा भएको कम्पनि जानकारी गराउनु होस्। डकुमेन्ट छनोटमा आबस्यक बायोडाटा संगै बनाउने। तपाइको आकर्षण हुने राम्रोसंग देखाउनेछौँ। प्रवेश प्रक्रिया हामी गर्नेछौं। सजिलो छ।

  3. STEP.3

    अन्तरबार्ता दिने

    चुनागुत्तोको डकुमेन्ट छनोट पास हुने सम्भावना डर ८०% भन्दा माथि। पास भैसकेपछि संगै अन्तरबार्ताको लागि संगै जाउँ। तपाई संगै रहेर सपोर्ट गर्ने भएकोले मन ढुक्क हुन्छ। (अनलाइन अन्तरबार्ता पनि भएकोले टाढा बाट पनि अन्तरबार्ता OK )अन्तरबार्ताको अभ्यास पहिले नै गर्नेछौं। ढुक्क भएर अन्तरबार्ता सामना गरेर हेरौं।

  4. STEP.4

    भिजा प्राप्त गर्ने

    अन्तरबार्ता पास भएपछि ,रोजगार सम्झौता गरेर त्यसपछि भिजा प्राप्त गरिनेछ। भिजा आबेदनको प्रक्रिया चुनागुत्तोले साछी रहेर गरिनेछ। तपाइको पासपोर्ट र रेजिडेन्ट कार्ड आदि डकुमेन्टको तयार गर्नु भयो भने OK।

    ※रुम खोज्न अथवा रुम सर्न सल्लाह पनि चुनागुत्तो सम्म
  5. STEP.5

    जापानमा काम ,जीबनयापन सुरु

    काम सुरुवात गरेपछि पनि चुनागुत्तोको सपोर्ट निरन्तर हुनेछ। समस्या परेको खण्डमा जहिले पनि सम्पर्क गर्नु होला। ३महिनामा १चोटि भेट गरेर सोधपुछ पनि गर्नेछौं। र चेरी फुलेको हेर्न ,बर्षको पहिलो मन्दिर भ्रमण,फ़ुट्सल टुर्नामेन्ट आदि इभेन्ट आयोजना गरिन्छ। कृपया सहभागिता जनाइदिनु होला।

धेरै सोधिने प्रश्न

रोजगार खोज अन्तर्वार्ता सम्बन्धित

  • जुम प्रयोग गर्ने तरिका थाहा नभएर परामर्श अथवा अन्तरबार्ताको चिन्ता?

    चिन्ता लिनु पर्दैन।सदस्यता दर्ता गरेमा चुनागुत्तोबा बाट जुम प्रयोग गरेर अनलाइन अन्तरबार्ता गर्ने बारे सिकाउनेछ

  • अन्तरबार्ता हुन पहिला गर्नु पर्ने कपडा अथवा अन्य जुटाउन पर्ने कुराहरुको परामर्श पाउन सकिन्छ ?

    अबस्य।अन्तरबार्ता हुनु भन्दा अगाडी कसरि अन्तरबार्ता दिने भन्ने बारे परामर्श गरिने र अबस्यक अनुसार सुझाब पनि दिइनेछ।

  • बिशेस शिप परिक्षाको आबेदन दिने तरिका थाहा छैन।

    सदस्यता दर्ता गराएमा मातृभाषामा तरिका बारे व्याख्या गरिनेछ।

  • काम सजिलो तरिकाले खोज्न सकिदैन क गर्दा ठिक हुन्छ ?

    सदस्यता दर्ता गरि स्टाफलाइ मेसेज पठाउनु होला। पर्मर्शको लागि जोडिनु हुनेछ।

  • आफ्नो बायोडाटा लेखिन्छ तर आफुमा आत्मा बिश्वास छैन।के सच्याउन सहयोग गर्नु हुन्छ ?

    अबस्य। दक्ष स्टाफबाट तपाइलाई सपोर्ट गर्नेछ।

  • किन ८० % भन्दा बढी पास हुने सम्भावना छ?

    पहिले नै तपाई संग परामर्स गरेर तपाइको बायोडाटामा आफ्नो अपिल पोइन्ट लेख्न सकिन्छ। तपाई अन्तरबार्ता दिन सक्ने गरि हामीले सकिने ब्याक सपोर्ट गरिने।

  • प्रि अन्तरबार्ताको लागि पैसा लाग्छ ? र अनलाइनबाट पनि अन्तरबार्ता दिन सकिन्छ ?

    कति पनि लाग्दैन। सबै फ्रिमा गरिनेछ।अनलाइनबाट पनि हुन्छ।

खोज र जीबनयापन सम्बन्धित

  • रुम चेन्ज गर्नु परेमा सपोट गर्नु हुन्छ ?

    अबस्य सपोर्ट गरिन्छ। पहिला हामीसंग परामर्श लिनुहोस्।

  • कम्पनीमा जोइन भइ सकेपछि पनि सपोर्ट गर्नु हुन्छ ?

    मातृभाषाबाट कुरा गर्न सकिने दक्ष स्टाफले तपाइको कामको सपोर्ट गरिनेछ। (फ्रिमा )

  • जापानिज भाषाको अध्ययन गर्न सकिन्छ ?

    नियमित गरिराखेका छौं। फ्रिमा सहभागिता गर्न सक्नुहुनेछ।जापानिज भाषाको लागि जापानिज शिक्षक हुनुहुन्छ।

अनुबन्ध र भिजा सम्बन्धित

  • पहिलाको काम छोडे पछि करको रेकर्ड गराउने र गेन्सेन च्योस्युह्योउ कसरि रोकावट गर्ने भन्ने बारे परामर्श गर्न सक्नुहुन्छ ?

    अबस्य। अर्को काम गर्नको लागि आबस्यक पर्ने कागजातहरु संगै जुटाउँ।

  • मैले अघिल्लो वर्षको मेरो निवास कर र सामाजिक बीमा शुल्क तिरेको छैन। के म अझै आवेदन दिन सक्छु?

    डिटेलमा मातृभाषामा कुरा गर्न र सुन्न पाइने हुनाले सदस्यता दर्ता लागि हार्दिक अनुरोध गर्दछौं।

  • उबर इटमा पार्ट टाइम गरेको कर रेकर्ड गर्ने तरिका थाहा छैन।

    डिटेलमा मातृभाषामा कुरा गर्न र सुन्न पाइने हुनाले सदस्यता दर्ता लागि हार्दिक अनुरोध गर्दछौं।

  • ट्रेनिंग पुरा गरेको सर्टिफिकेट नपाएपनि बिशेस शिप भिजा लिन सकिन्छ ? ट्रेनिंग भिजामा हुदा आबस्यक पर्ने कामको ३ लेबलको परिक्षामा पास भएको प्रमाणपत्र छ भने त्यहि त्यहि प्रमाणपत्र ले हुन

    शिपको परिक्षण ग्रेड ३ पास हुनु भएको प्रमाणपत्र भएमा हुन्छ।

  • भिजा आवेदनको लागि पैसा लाग्छ ?

    कति पनि लाग्दैन। सबै फ्रिमा हुन्छ।आबेदनको लागि आबस्यक ,स्वास्थ्य परिक्षणको प्रमाणपत्र निकाल्न सार्बजनिक कार्यालयबाट निकाल्नु पर्ने प्रमाणपत्र तथा कागजात (निबाश प्रमाण पत्र आदि ) हरु चाही आफै जिम्मेवार हुनेछ।