जापानमा काम खोज्नु परेमा

जापानमा काम खोज्नु परेमा TSUNAGOOD

रोजगार जानकारी

NEW

चुनागुत्तो प्रख्यात हुनुको कारण

जापानमा काम र जीबनयापन , आस्चार्यजनक रुपमा सरल

नमस्ते,हामीले उत्क्रिस्ट सपोर्ट दिने आकर्षक योजना बनाएका छौं।
  • उच्च सफल हुने दर

    • कम्पनिसंग बलियो बिश्वासका कारणले सफल हुने दर ८० % भन्दा बढी
    • अन्तर्वार्तामा संगै रहेर तपाइको आकर्षण बढाउनेछौं
    • तपाइको लागि मिल्ने कम्पनि संगै खोज्छौं।
  • पूर्ण सपोर्ट

    • तपाइको आफ्नै मातृभाषामा स्टाफबाट सपोर्ट
    • मैत्रीक रुपमा जति पटक पनि सरसल्लाह लिन सकिने
    • अध्यागमन प्रक्रिया ,आबाश खोज्ने ,रोजगारमा आबद्ध पस्चात जीबनयापन अन्योल सम्बन्धि सबै फुल सपोर्ट।
  • बृहत भलाकुसारी

    • हानामी (फुल हेर्ने रमाइलो ,इस्पोर्ट्सहरुको इभेन्ट गर्न। साथीहरु बढ्ने ,अनि संसार झन् फराकिलो हुनेछ

सर्बप्रथम सदस्यता दर्ता गरौं

  • मन छोएको कम्पनीमा आबेदन दिन सकिनेछ।

    फ्री
  • सल्लाह सुझाब जति पनि लिन सकिने

    फ्री
  • विभिन्न किसिमका प्रक्रिया र काम जीबनयापन , पूर्ण सपोर्ट

    फ्री

विभिन्न किसिमका प्रक्रिया र काम जीबनयापन , पूर्ण सपोर्ट

भिडिओ / एस एन एस

चुनागुत्तो अथवा प्रक्रियाको कुराहरु , जापानमा काम अथवा जिबन्यापन्को कुरा ,भिडिओबाट थाहा पाउँ।

  • चुनागुत्तो कम्पनीको विशेषता र प्रक्रिया

    • चुनागुत्तो कम्पनीको आकर्षण र सारांश
  • अन्तरबार्ता सुबिधा

    • अन्तरबार्ता गराउने स्टाफ -कजिवारा ज्यू
    • अन्तरबार्ता गराउने स्टाफ -रिन ज्यू

यहाँ देखाउन नसकेको भिडिओ अझै छ।

एस एन एस चेक गरौँ

कम्पनीको प्रोफाइल

चुनागुत्तोले जापानको काम ,जिबनयापनको केस १७०० भन्दा बढी सपोर्ट गरिसकेको

कम्पनीको नाम
TSUNAGOOD Co., Ltd.(TSUNAGOOD)
चुनागुत्तो कम्पनि लिमिटेड
ठेगाना :८१६-००९५२ फुकुओका क्षेत्र ओनोज्यो शहर सिमोओरि ३-२-२०
सम्पर्क नम्बर
०९२-५८१-२२३१
फ्याक्स नम्बर
०९२-५७१-३२२३
स्थापना
२०१६ -११
प्रमुख कार्यकारी अधिकारी
यासुमाचु दाइसुके
स-शुल्क काम लगाउने ब्यबसाय
अनुमति नम्बर : ४०-यू-३००८०३
बिशेस शिप कामदारको सपोर्ट कम्पनि
दर्ता नम्बर : १९- तोउ -००११४७
सपोर्ट भाषा
अंग्रेजी भाषा ,नेपाली भाषा,भियतनाम भाषा ,कम्बोडिया भाषा ,बंगलादेश भाषा ,अन्य
ग्रुप कम्पनि
मिनामी ड्राइभिङ्ग स्कुल कम्पनि लिमिटेड
सुरक्षित ड्राइभिङ्ग प्रबधन संघ
ड्राइभिङ्ग स्कुल सपोर्ट कम्पनि लिमिटेड
टर्च कम्पनि लिमिटेड
आई ड्राइभिङ्ग स्कुल कम्पनि लिमिटेड
मिनामी इन्क्यूभेट कम्पनि लिमिटेड
MINAMI CAMBODIA Co., Ltd
MINAMI UGANDA SOLUTIONS LIMITED